एनआरएनए प्रोचुगलका अध्यक्ष रबिन अधिकारी माथि हातपात

लण्डन । गैरआवासीय नेपाली संघ प्रोचुगलका अध्यक्ष रबिन अधिकारी माथि आक्रमण भएको छ । शनिबारका दिन एनआरएनए पोर्चुगलको गएको निर्वाचनको समिक्षा र उत्पन्न केही समस्याका बारेमा छलफल गर्नु पर्नेछ भनी एनआरएनए पोर्चुगलको निर्वाचनमा अध्यक्षमा पराजित उम्मेदवार सोम शेर्पाले पार्कमा बोलाएर हातपात गरेको एनआरएनए प्रोर्चुगतले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै एनआरएनए पोर्चुगलका अधिकारी, … Continue reading एनआरएनए प्रोचुगलका अध्यक्ष रबिन अधिकारी माथि हातपात